प्रदेश १ मा आगामि आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक राईले यो जानकारी दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।