गण्डकीको बजेटः प्रत्येक स्थानीय तहलाई १–१ करोड

गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्षमा प्रत्येक स्थानीय तहलाई १—१ करोड बजेट विनियोजन गरेको छ । 

मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले स्थानीय तहको क्षमताअनुसार वित्तीय समानीकरणका लागि अनुदान तर्फ १ अर्ब १० करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।

उनले सवारी साधन करबाट प्राप्त राजश्वबाट स्थानीय तहलाई ६० करोड दिने पनि जानकारी दिएका छन् ।

उनले कोरोना खोपका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया