सुदूरपश्चिममा मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड

सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड विनियोजन गरेको छ।

सुदूरपश्चिमका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशमा कृषि क्षेत्रको विकासका लागि सञ्चालन गरिएको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यक्रमका लागि १६ करोड विनियोजन गरिएको बताए।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया