कर्णालीमा स्वास्थ्य क्षेत्रको सुधारमा २ अर्ब ६१ करोड बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको स्वास्थ्य प्रणाली सुधारका लागि २ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको ०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । यस्तै प्रदेश सरकारले कोभिड-१९ रोकथाम, प्रतिकार्यका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १८:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया