सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्बबराबरको बजेट प्रस्तुत गरेको छ । 

मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर बोहराले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा चालूतर्फ १० अर्ब ६६ करोड नौ लाख ३५ हजार र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रहेको छ ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १८:२५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया