काठमाडौं उपत्यकामा थपिए ४९९ जना कोरोना संक्रमित
फरकधार / २ असार, २०७८

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



जसमध्ये काठमाडौं उपत्यकामा ४९९ जनालाई कोरोना पोजेटिभ देखियो । काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जनालाई संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १७:१७:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया