बाढीले बन्दै गरेको पुल बगायो, आज ढलानको तयारी थियो

बाढीले पूर्वी नवलपरासीमा बन्दै गरेको एक पुल बगाएको छ । बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको हो । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको वडा नं १ र २ जोड्ने गरी सेरामा बनाइँदै गरको पुलका संसचना बाढीले बगाएको हो । 

प्रदेश सरकारबाट बिनियोजित बजेट तीन करोड ५० लाखको  लागतमा पुल बन्दै थियो । पुलको काम अन्तिम चरणमा रहेका बेला पुलको स्ल्याब र बिम बगाएको हो ।

 पुलको बिहीबार ढलान गर्ने तयारी थियो । बाढीले बगाएपछि लाखौँको नोक्सानी भएको छ।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ७:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया