ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको कति ?

नेपाली बजारमा सुनको भाउ घटेको छ । 

सुन तोलामा एक हजार १०० रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बुधबार) सुनको मूल्य ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ९१ हजार ५०० रहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।


 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ११:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया