कालीकोटमा पहिरोमा परी एक जनाको मृत्यु

कालीकोटमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र गाउँपालिका-६ स्थित मोल्फा बजार नजिकै पहिरोमा परी खाँडाचक्र निवासी ५४ वर्षीय बलबहादुर विकको मृत्यु भएको हो । 

मोल्फा बजारबाट घर फर्किँदै गर्दा गएराति पहिरो खस्दा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 
 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ८:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया