संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

१०२ वर्षका जोशीको हाल स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी १० दिन अघि अस्पताल भर्ना भएका थिए । उनलाई एक सातासम्म फलोअपमा राखिने पनि अस्पतालले जनाएको छ ।

 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १६:२९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया