सर्पले टोकेर बालिकाको मृत्यु

दाङमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । दाङको देउखुरीमा सर्पले टोकेर बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरा रहेकी छन् । 

सर्पको टोकाइले अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचार भएको थियो । 

पछि थप उपचारका लागि उनलाई लमही अस्पताल लगिएको थियो । रेश्मालाई गोमन सर्पले टोकेको थियो ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १८:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया