विष्णु पौडेल उपप्रधानमन्त्री कायमै

सर्वोच्च अदालतले २१ र २७ जेठमा विस्तारित भएका मन्त्रीहरुलाई तत्काल काम नगराउनू भन्ने आदेश दिएसँगै मन्त्रीपरिषद्का २० मन्त्रीहरुको पद गएको छ । 

अदालतको अन्तरिम आदेशसँगै जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका मन्त्री र एमालेमा ओली समूहका मन्त्रीहरुको पद गएको छ । 

तर, सर्वोच्चको आदेशअनुसार उपप्रधानमन्त्री विष्णु पौडेल चाहिँ उपप्रधानमन्त्री नै रहने भएका छन् । सर्वोच्चको अन्तरिम आदेशमा नै यही उल्लेख गरिएको छ । 

यसअघि पौडेल ओली मन्त्रिपरिषदमा अर्थमन्त्रीको मात्र भूमिकामा थिए ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १६:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया