सर्वाेच्चको आदेशबारे  योगेश भट्टराईले भने-‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड'

एमाले नेता योगेश भट्टराईले सर्वाेच्च अदालतको पछिल्लो आदेश एमाले एकताको पक्षमा रहेको धारणा राखेका छन् । मंगलबार राति सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भट्टराईले  बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ  भएको बताएका हुन् ।

‘अदालतका पछिल्ला फैसलाले नेकपा एमाले एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त ।  एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ’ उनले भनेका छन् । 

यो फैसला  बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँडजस्तै भएको उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार २०:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया