गौतम बुद्ध रंगशालामा क्यानमार्फत क्युरेटर बने अजय पाण्डे

नेपाल क्रिकेट संघ (क्यान)ले चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको क्युरेटरका रुपमा अजय पाण्डेलाई नियुक्त गरेको छ । 

धुर्मुस सुन्तली फाउन्डेसनको विशेष अनुरोधमा क्यानले पाण्डेलाई १ महिनाका लागि क्युरेटरमा नियुक्त गरेको हो ।

चितवन पुगेर पाण्डेले मैदान तथा पिचको अवस्था सुधार गर्न सहयोग गर्नेछन् । उनले यसअघि मुलपानी क्रिकेट मैदानमा पनि क्युरेटरका रुपमा काम गरिसकेका छन् ।





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १५:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया