आजको मौसम कस्तो छ ?
फरकधार / ११ असार, २०७८

आज(शुक्रबार) देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार अधिकांश स्थानमा वर्षा हुनेछ । 



मौसमविदहरूले बागमती प्रदेश र प्रदेश १ का केही स्थानमा मेघगर्जनसहितको भारी वर्षा हुनसक्ने जानकारी दिएको छ । 

प्रदेश १, प्रदेश २ र बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा राति वर्षा हुन सक्ने अनुमान महाशाखाले लगाएको छ । महाशाखाले देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि उल्लेख गरेको छ । 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार ६:५७:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया