बालिका बलात्कार गरेको आरोपमा ३२ वर्षीय पुरुष पक्राउ

भक्तपुरमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

दोलखा बैतेश्वर गाउँपालिका-४ घर भइ हाल भक्तपुर नगरपालिका-९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाईलाई महानगरीय प्रहरी परिसर भक्तपुरले हिजाे(साेमबार) पक्राउ गरेको हो । 

पीडित बालिकाकी आमाले किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार ८:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया