पहिराे खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

निरन्तर वर्षाले गर्दा चितवनको इच्छाकामना गाउँपालिका-६ पाँचकिलोमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । 

वर्षा भइरहेकाले पहिरो पन्छाउन गाह्रो भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । पानी रोकिएसँगै पहिरो हटाउने प्रयास गर्ने प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध भएसँगै सवारीसाधन अलपत्र परेका छन् । 





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ८:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया