मुग्लिन-नारायणगढ सडककाे जाममा फसेकाे ट्रकमाथि खस्याे पहिराे
फाइल फाेटाे

पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडकखण्डको जाममा फसेको ट्रकमाथि नै पहिरो खसेको छ। 

उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका- ६ जलविरे नजिकै जाममा लामवद्ध रूपमा रोकिराखेको ट्रकमाथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको प्रहरीले बताएकाे छ । 





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार ८:४८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया