नारायणढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
फाइल फाेटाे

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । 

चितवन जिल्लाको भरतपुर नगरपालिका-२१ सेती दोभानमा गए राति १० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । प्रहरीले पानी रोकिएसँगै पहिरो पन्छाउने जानकारी दिएको छ । 

विगत केही दिनदेखि पहिराेका कारण सडक अवरुद्ध हुँदै आइरहेकाे छ । 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ८:२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया