आज कुन-कुन नदीमा बाढी आउन सक्छ ?

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणीका स-सना सहायक नदी तथा कन्काई, कमला, बागमती र तिनाउ जलाधारका सहायक नदीमा बहाब बढ्न सक्नेछ।

कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहेकाले सतर्कता तहभन्दा तलै रहेको छ ।

हेर्नुहाेस् बाढी महाशाखाले जारी गरेको सूचना :


 





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार ८:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया