स्थायी समिति सदस्य भुसाललाई मातृशोक
फरकधार / २१ असार, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ ।  भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा निधन भएको हो । 



भुसालको ललितपुरको कुसुन्तीस्थित निजी निवासमा सोमबार बिहान निधन भएको हो । भुसालको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले श्रद्धाञ्जलि दिएका छन् ।  











  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार ११:४०:४२,   अन्तिम अपडेट : असार २१, २०७८ साेमबार ११:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया