बुधबार लमजुङमा ४.२ म्याग्नेच्युडको भूकम्प

बुधबार दिउँसो लमजुङमा भूकम्प गएको छ।

लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको  भूकम्प गएको हो । 

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १६:५९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया