सञ्चालनमा आयो नारायणगढ-मुग्लिङ सडकखण्ड
फाइल फाेटाे

नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

चितवनको सेतीदोभानमा खसेको पहिरो हटाएसँगै सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको हो । 

गत बुधबार राति दश बजेदेखि सडकखण्ड अवरुद्ध भएको थियो । प्रहरीका अनुसार झण्डै ३१ घन्टापछि बाटो सञ्चालनमा आएको छ ।

वर्षाका कारण सेतीदोभान, चारकिलो, पाँचकिलो लगायतका स्थानमा पहिरो गइरहँदा सडकखण्ड अवरुद्ध हुँदै आइरहेको छ । 
 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ७:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया