भारत र श्रीलंका बीचको एकदिवसीय क्रिकेट सिरिज जुलाई १७ बाट सुरु

भारत र श्रीलंकाबीचको एकदिवसीइ क्रिकेट सिरिजको मिति पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले शनिबार सूचना जारी गरी खेल हुने पक्का गरेको हो ।

दुबै देशबीच तीन दिन एकदिवसीय खेल हुनेछ । पहिलो खेल जुलाई १७, दोस्रो खेल जुलाई १९ र तेस्रो खेल जुलाई २१ मा हुने भारतीय मिडियाहरूले जनाएका छन् । 

खेल श्रीलंकाकाे राजधानी काेलम्बाेस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ ।

यसभन्दा अगाडि दुबै देशबीचको एकदिवसीय सिरिज जुलाई १३ बाट सुरु हुने भनिएको थियो । काेराेना भाइरसले गर्दा खेलकाे मिति सारिएकाे हाे । 
 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १४:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया