आज कुन-कुन नदीमा बाढी आउन सक्छ ?

आज बिहानको मापन अनुसार महाकाली, कर्णाली, नारायणी, कोशी र सहायक नदीमा बहाव सामान्य बढ्दो क्रममा छ र सबैमा सतर्कता तहभन्दा तलै रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ ।

नारायणी, कर्णाली र महाकालीका सहायक नदीमा बहाव बढ्ने, कर्णाली र महाकाली जलाधरका केही साना सहायक नदीमा बहाव सतर्कता तहसम्म पुग्ने पूर्वानुमान रहेको छ ।

कमला, कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य घटबढ हुने, बागमती, पूर्वी राप्ती लगायतमा बहाव केही बढ्ने र केही ससाना सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना :


 





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १०:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया