आज डलरको भाउ कति छ ?

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद मूल्य ११८ रुपैयाँ ९० पैसा र बिक्री मूल्य ११९ रुपैयाँ ५० पैसा रहेको छ । 

युरो एकको खरिद मूल्य १४० रुपैयाँ ८० पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ५१ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६४ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ ५७ रहेको छ । 

यसै गरी स्विस फ्रान्क एकको खरिद मूल्य १२९ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३० रुपैयाँ ४५ पैसा रहेको छ । 






  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार ११:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया