कञ्चनपुरमा अवैध लागूऔषध सहित दुई पक्राउ

कञ्चनपुरमा अवैध लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-२ छेलाका २१ वर्षीय विजय चौधरी र १९ वर्षीय अजय चौधरी रहेका छन् ।

सशस्त्र प्रहरीले पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाएको छ । 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार ८:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया