आज कुन-कुन नदीमा बाढी आउन सक्छ ?

आज बिहानको मापन अनुसार महाकाली, नारायणी, कोशी र सहायक नदीमा बहाव सामान्य रहेकाले सतर्कता तहभन्दा तलै रहेको छ ।

कोशी र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ ।

नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीमा बहाव बढ्ने र केही नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्ने सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

कन्काई, कमला, बागमती, पूर्वी राप्तीमा बहाव सामान्य घटबढ हुनेछ ।

तिनाउ, पश्चिम राप्ती र बबई जलाधारका केही सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेकाे सूचना :




 



  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार ९:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया