देउवालाई विश्वासको मत दिन्छौँ : रामकुमारी झाँक्री

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । 

झाँक्रीले सामाजिक सञ्जालमार्फत आफूहरुले देउवालाई विश्वासको मत दिने बताएकी हुन् । तर, एमालेले भने देउवालाई मत नदिने संस्थागत निर्णय गरिसकेको छ । 

झाँक्रीले देउवाको पक्षमा अदालतमा हस्ताक्षर बुझाएका २३ सांसदले विश्वासको मत दिनु कर्तव्य भएको बताएकी छन् । उनले अहिले संसद जोगाउनु आवश्यक भएको बताएकी छन् । 

 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १२:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया