साउनको पहिलो सोमबार, बाहिरैबाट पशुपतिनाथको दर्शन (फोटोफिचर)

आज साउनको पहिलो सोमबार । हिन्दु धर्मावलम्बीहरूले अन्य महिनाको सोमबारभन्दा साउन महिनाको सोमबारलाई विशेष दिनको रूपमा लिने गर्दछन् ।

सोमबारको दिन शिव मन्दिरमा गइ पूजाआजा गर्ने परम्परा छ । तर यस पटक भने कोरोना महामारीका कारण शिव मन्दिर पूर्ण रूपमा खुलेका छैनन् । गत वर्ष पनि कोरोनाको कारणले शिवालयहरू खुलेका थिएनन् । 

कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । पहिलो सोमबार धेरै भक्तजनले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् । 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १०:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया