आज डलरको भाउ कति ?
फरकधार / ७ साउन, २०७८

नेपाल राष्ट्र बैंकले आजको विदेशी विनियमदर सार्वजनिक गरेको छ । 



बैंकका अनुसार अमेरिकी एक डलरको खरिद मूल्य ११९ रुपैयाँ ९ पैसा र बिक्री मूल्य ११९ रुपैयाँ ६९ पैसा रहेको छ । 

युरो एकको खरिद मूल्य १४० रुपैयाँ २५ पैसा र खरिद मूल्य १४० रुपैयाँ ९५ पैसा रहेकाे छ । यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६२ रुपैयाँ २९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ११ पैसा रहेको छ । 



कुन देशको कति ?



  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १२:१७:२६,   अन्तिम अपडेट : साउन ७, २०७८ बिहीबार १२:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया