प्रधानमन्त्री शे बहादुर देउवालाई नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेटेर बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत युताकाले बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवालाई मायाको चिनो उपहार दिँदै राजदूत युताकाले जापानले सहयोग घोषणा गरेको कोरोना खोप छिट्टै काठमाडौं आइपुग्ने पनि बताए ।
प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत युताकाले जापान सरकारले नेपालको आवश्यकता अनुसार आगामी दिनमा पनि थप कोरोना खोप सहयोग गर्ने बताएका छन् ।
Accepting a token of love from Mr. Kikuta Yutaka, Japan's ambassador to Nepal, at Baluwatar today. Thank you for the good news that the 1.6 million #AstraZeneca vaccine donated by Japan will arrive in Kathmandu soon, and for pledging to provide more vaccine in near future. pic.twitter.com/bTESWTKOa4
— Sher Bahadur Deuba (@SherBDeuba) July 22, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।