टोकियो ओलम्पिक : अस्ट्रेलियाको विश्व कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिकमा पौडी अन्तर्गत महिला ४ गुणा १०० मिटर फ्रि स्टाइलमा अस्ट्रेलियाले विश्व कीर्तिमानसहित स्वर्ण पदक हात पारेको छ । 

उसले आइतबार टोकियो अक्वाटिक्स सेन्टरमा ३ मिनेट २९.६९ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको ३ मिनेट ३०.०५ सेकेन्डको कीर्तिमान तोडेको हो । 

महिला ४ गुणा १०० मिटर फ्रि स्टाइलमा क्यानडाले रजत र अमेरिकाले कास्य पदक हात पा¥यो । 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १४:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया