आज कुन-कुन नदीमा बाढी आउन सक्छ ?

देशमा मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । वर्षाका कारणले खोलानदीमा बाढी आउनसक्ने भएकाले बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ । 

महाशाखाका अनुसार आज कोशी, कर्णाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्नेछ । यसैगरी नारायणी, महाकाली र यिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ ।

कन्काई, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य घटबढ हुने महाशाखाले जनाएको छ । 

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाः 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार ८:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया