नेपाल राष्ट्र बैंकले आजको विदशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ ।
बैक अनुसार अमेरिकी एक डलरको खरिद मूल्य ११९ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ११९ रुपैयाँ ३६ पैसा रहेको छ ।
युरो एकको खरिद मूल्य १४१ रुपैयाँ १९ पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ९० पैसा रहेको छ।
यसैगरी पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६५ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ ७३ पैसा, स्विस फ्रान्क एकको खरिद मूल्य १३१ रुपैयाँ ७ पैसा र १३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
कुन देशको कति ? :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।