आज डलरको मूल्य कति छ ?
फरकधार / १७ साउन, २०७८

नेपाल राष्ट्र बैंकले आजको विदशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ ।



बैक अनुसार अमेरिकी एक डलरको खरिद मूल्य ११९ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ११९ रुपैयाँ ३६ पैसा रहेको छ ।

युरो एकको खरिद मूल्य १४१ रुपैयाँ १९ पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ९० पैसा रहेको छ।



यसैगरी पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६५ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ ७३ पैसा, स्विस फ्रान्क एकको खरिद मूल्य १३१ रुपैयाँ ७ पैसा र १३१ रुपैयाँ ७४ पैसा रहेको छ । 



कुन देशको कति ? :

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १०:३५:४१,   अन्तिम अपडेट : साउन १७, २०७८ आइतबार १०:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया