नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद मूल्य ११८ रुपैयाँ ४० पैसा र बिक्री मूल्य ११९ रुपैयाँ रहेको छ ।
युरो एकको खरिद मूल्य १४० रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६४ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ ७७ पैसा रहेको छ ।
यसै गरी स्विस फ्रान्क एकको खरिद मूल्य १३० रुपैयाँ ८५ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ५१ पैसा र अस्ट्रेलियन एक डलरको खरिद मूल्य ८७ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ ।
कुन देशको विनिमय दर कति ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।