सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य मन्त्रालयले अब हुने भनिएका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई यस्तो सिफारिस गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अहिले संक्रमण फैलिँदै गएको अवस्थामा विद्यार्थीको जीवन रक्षाप्रति संवेदनशील हुनु पर्ने भएकाले परीक्षा स्थगनका लागि सिफारिस गरिएको बताएका छन् ।





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १९:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया