१३ औँ संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले (साफ)ले सोमबार प्रतियोगिता माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ । कोरोना महामारीका कारण बंगलादेशले साफ आयोजना गर्न नसक्ने बताएपछि  नयाँ आयोजकका रूपमा माल्दिभ्सलाई छनोट गरिएको हो ।

प्रतियोगिताको आयोजनाका लागि नेपालले पनि दावेदारी पेस गरेको थियो । 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १६:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया