लुम्बिनी प्रदेशका विकासमन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सन्तोष कुमार पाण्डेयले राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टीबाट मन्त्री बनेका पाण्डेयले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन्। 

पाण्डेयले नैतिकताकाे आधारमा सरकारबाट फिर्ता हुनु उपर्युक्त ठानेर राजीनामा दिएकाे बताएका छन् । 

गत वैशाख ६ गते  उनी मन्त्री बनेका थिए ।

 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार ९:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया