डलरकाे भाउ कति छ ?

नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर सार्वजनिक गरेको छ । 

बैंकका अनुसार अमेरिकी एक डलरको खरिद मूल्य ११८ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ११९ रुपैयाँ ३८ पैसा रहेको छ । 

युरो एकको खरिद मूल्य १३९ रुपैयाँ २८ पैसा र खरिद मूल्य १३९ रुपैयाँ ९८ पैसा रहेकाे छ । यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६४ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएकाे छ ।

कुन देशकाे कति ? :

 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार ११:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया