माधव नेपाल समूह सरकारमा जाने
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधव नेपाल समूह सरकारमा सामेल हुने भएको छ । 

एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष शेर बहादुर देउवा नेतृत्वको सरकारमा जाने भएको हो । 

माधव समूहका नेता मेटमणि चौधरीले आफूहरु सरकारमा जाने बताए । फरकधारसँगको कुराकानीमा उनले आफ्नो समूह सरकारमा जाने बताएका हुन् । 

सरकारमा जाने विषयमा निर्णय भइसकेको भन्दै चौधरीले कुनकुन मन्त्रालय लिने भन्ने विषयमा छलफल भइरहेको बताए । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १३:३६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया