माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । 

माओवादी केन्द्रले शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

शनिबार बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न अहिले स्थायी समिति बैठक डाकिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १५:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया