कोरोना अपडेट : थप २६२४ जनामा संक्रमण, २० जनाको निधन

देशभर पछिल्लो २४ घण्टामा २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुनामध्ये ८ हजार ६६७ जनाको पिसिआर र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा १ हजार ३२० जना कोरोनामुक्त भएका छन् । यस्तै, कोरोना संक्रमित ३० जनाले पछिल्लो २० घण्टामा ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १६:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया