अफगानीस्तानमा फेरि ढुंगाले हानेर मारिन सक्छन् महिला!

अन्ततः २० वर्षपछि अफगानिस्तानमा फेरि तालिबानले सत्ताको बागडोर सम्हालेको छ । योसँगै अब अफगानिस्तानमा नयाँ शासन व्यवस्था आउने छ । र, यो शासन व्यवस्थाबारे तालिबानले यसअघि पनि भनिसकेको छ, उनीहरु इस्लामिक कानुनअनुसार काम गर्नेछन् ।

यही विषयमा तालिबानका एक नेताले दिएको अन्तर्वार्तामा अब अफगानिस्तानमा शरिया कानुन लागू गर्ने भनिएको छ । 

यसअघि त्यहाँ महिलालाई ढुंगाले हानेर मृत्युदण्ड दिने प्रचलन रहेको थियो । इस्लामिक कानुनअनुसार धर्मको उल्लघंन गर्ने महिलालाई यसरी सार्वजनिक रुपमा मारिन्छ । अब तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि फेरि यो चलन सुरु हुन सक्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १७:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया