लुम्बिनी प्रदेशसभाकाे बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने भएकाे छ ।

दिउँसो १ बजे बस्ने भनिएकाे बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट साउन २८ गते केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार ८:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया