अष्टलक्ष्मी शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिने

बाग्मती प्रदेशमा एमालेको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । 

शपथका लागि बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं झापाबाट प्रदेश राजधानी हेटौँडा आउँदै छन् । उनी केही दिनअघि आफ्नो घर झापा गएका थिए । 

प्रदेश प्रमुख प्रसाईं आउनेबितिक्कै पौडेलको राजीनामा स्वीकृत गर्ने र आजै शाक्यलाई मुख्यमन्त्रीमा शपथ गराउने तयारी रहेकाे आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १८:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया