सरकारी निवास छाडी निजी निवासमा फर्किए डाेरमणि पाैडेल

बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी निवास छाडेका छन् । 

बिहीबार मुख्यमन्त्री कार्यालय छाडेर पाैडेल हेटाैँडा नवलपुरस्थित निजी निवासमा  फर्किएका हुन् । 

पाैडेलले बागमती प्रदेशकाे मुख्यमन्त्रीकाे रूपमा ४२ महिना सरकार चलाएका थिए ।

पाैडेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । 

पाैडेलकाे राजीनामासँगै प्रदेशसभाकाे ठूलाे दल नेकपा एमाले संसदीय दलका नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएकी छन् ।





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १०:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया