तालिबानले कब्जा गरेका तीन ठाउँ फेरि अफगान सरकारको नियन्त्रणमा
फरकधार / ५ भदौ, २०७८

अफगानिस्तानमा तालिबानले सबै ठाउँमा आफ्नो कब्जा जमाएर अब सरकार बनाउने तयारी गरिरहेको छ । तर, पछिल्लो समय आएको एक समाचारअनुसार अफगानिस्तानको बगलान प्रान्तका केही ठाउँमा फेरि तालिबान पराजित भएको छ । 



यो प्रान्तका केही ठाउँमा यसअघिको अफगान सरकारले नियन्त्रणमा लिएको हो  ।

बिबिसीको रिपोर्टअनुसार तालिबानले कब्जा गरेका तीन जिल्ला पाली हिसार, दी सलाह र बानोमा तालिबान पराजित भएको छ । 



अफगानीस्तानका अरु केही ठाउँमा पनि तालिबानविरुद्ध प्रदर्शन सुरु भएका छन् ।



  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार २१:१०:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया