बाँकेमा थप दुई काेराेना संक्रमितकाे मृत्यु

बाँकेमा थप दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

बाँकेस्थित भेरी अस्पतालमा उपचार गराइरहेका दुई जनाकाे गए राति मृत्यु भएकाे हाे । 

मृत्यु हुनेहरूमा दाङकाे राप्ती गाउँपालिकाका ८४ वर्षीय पुरुष र बाँकेकाे राप्तीसाेनारी गाउँपालिकाका ४३ वर्षीय पुरुष रहेका छन् । 

यससँगै बाँकेमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७२५ पुगेकाे छ । जसमध्ये जिल्लाभित्रका ३२८ जना र जिल्लाबाहिरका ३९७ जना रहेका छन् ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ९:५४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया