प्रदेश-१ काे नेकपा एमाले प्रदेश संसदीयकाे दलकाे नेतामा भीम आचार्य चयन भएका छन् ।
प्रदेश-१ काे नेकपा एमालेका मुख्यमन्त्री शेरधन राईले संसदीय दलकाे नेताबाट राजीनामा दिएपछि आचार्यलाई संसदीय दलकाे नेतामा चयन गरिएकाे हाे ।
आज बिहान बसेकाे प्रदेश- १ काे नेकपा एमाले प्रदेश संसदीय दलकाे बैठकबाट उनी चयन भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।